तीनवटा संसदीय समितिको बैठक बस्दै
khabarhub.com · Fri Jul 24 00:50:05 GMT 2026

काठमाडौं – सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)