तीनवटा संसदीय समितिको बैठक बस्दै
setopati.com · Fri Jul 24 00:59:38 GMT 2026
संघीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)