देशका यी प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित
lokaantar.com

अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)