नेपालले अमेरिकालाई बेच्यो ४ अर्ब १८ करोड बढीको कुकुर-बिरालोको खाना
barnanmedia.com · Fri Jul 24 01:03:13 GMT 2026

काठमाडौं । मुलुकको वैदेशिक व्यापारमा निर्याततर्फ सुधार देखिए पनि समग्र आयातको तुलनामा ज्यादै कम छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल निर्यात १३.८१ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०८१/८२ मा निर्यातको आकार २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ थियो ।
तथ्यांकअनुसार नेपालले १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६५ रुपैयाँ बराबरको वस्तु आयात गर्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)