सोनम वांगचुकले सुरु गरे अनिश्चितकालीन भोक हडताल, अभिजीत दीपकेले प्रहरीलाई लगाए यस्ता आरोप
annapurnapost.com · Sun Jun 28 11:53:06 GMT 2026

भारत :
सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)