बाढीको सूचनापछि मुग्लिन-काठमाडौं खण्डमा रोकिएका गाडी चल्न थाले
setopati.com · Sun Aug 30 01:25:17 GMT 2026

बाढीको सूचनापछि काठमाडौं-मुग्लिन खण्डमा रोकिएका सवारी साधन पुनः चल्न थालेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान रसुवाबाट पुन बाढी आएको सूचनापश्चित नारायणघाट देखि पोखरा, मुग्लिन र काठमाडौं जाने आउने सबै सवारी साधन रोकिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)