२६ दिनपछि सोनम वाङ्चुकले तोडे आमरण अनसन
setopati.com · Fri Jul 24 01:10:57 GMT 2026

भारतका वातावरण अभियानी सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनसन अन्त्य गरेका छन्।
उनले बिहीबार राति गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहको उपस्थितिमा अनसन तोडेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)