आन्दोलनको समर्थनमा गान्धी स्मृतिमा विपक्षी, सरकारविरुद्ध राहुलको आक्रोश
himalpress.com · Fri Jul 24 01:15:16 GMT 2026

नयाँदिल्ली- भारतमा प्रश्नपत्र बाहिरिएको प्रकरणलाई लिएर आन्दोलन चर्किरहेका बेला विपक्षी दलहरूले बिहीबार साँझ राजधानी नयाँदिल्लीमा प्रदर्शनलाई थप तीव्र बनाएका छन्। कांग्रेस नेता राहुल गान्धीसहित विपक्षी गठबन्धन ‘इन्डिया’का करिब १०० सांसद ३० जनवरी मार्गस्थित गान्धी स्मृतिस्थल पुगेका थिए।
उनीहरूले प्रश्नपत्र बाहिरिएपछि ज्यान गुमाएका विद्यार्थी तथा आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको सम्झनामा प्रार्थना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)