अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
khabarhub.com · Fri Jul 24 01:19:23 GMT 2026

काठमाडौं – नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)