आज यी राशिको शैक्षिक तथा धार्मिक यात्रा हुने योग, अरुको दिन कस्तो ?
ajakoartha.com · Fri Jul 24 01:19:00 GMT 2026

वि.सं.२०८३ साल साउन ८ गते । शुक्रबार । ईश्वी सन् २०२६ जुलाई २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–दशमी, बिहान १० बजेर २८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–अनुराधा, अहोरात्र ।
योग–शुक्ल, बेलुकी १० बजेर ५१ मिनेट उप्रान्त ब्रम्ह् । करण–गर, बिहान १० बजेर १८ मिनेट उप्रान्त वणिज, बेलुकी ११ बजेर १० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–वृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर २३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५२ पला ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)