चितवनमा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक घाइते
deshsanchar.com · Fri Jul 24 12:56:45 GMT 2026

चितवन – भरतपुर महानगरपालिका-१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)