नेपालमा सार्वजनिक खरिद प्रक्रिया 'अब छिटोछरितो हुने' सरकारी दाबी तर विज्ञका प्रश्न
bbc.com · Fri Jul 24 01:25:29 GMT 2026

नेपालमा सार्वजनिक खरिदसम्बन्धी कतिपय व्यवस्थाकै कारण विगतमा खरिद एवं निर्माण कार्यमा ढिलासुस्ती हुने गरेकामा अब त्यो अन्त्य हुने अधिकारीहरूले दाबी गरेका छन्।
सार्वजनिक खरिद ऐन, २०८३ मा "केही महत्त्वपूर्ण" संशोधन गरी कार्यान्वयनमा ल्याइएसँगै अब छिटोछरितो काम हुने अपेक्षा गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ताले बीबीसीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)