‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
khabarhub.com · Fri Jul 24 01:27:17 GMT 2026

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)