विश्वकपयता अनलाइन सट्टेबाजीका दुई लाख एप बन्द
setopati.com · Fri Jul 24 01:27:22 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ।
सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)