अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी वस्तुहरूमा कर लगाउने नयाँ विकल्प प्रयोग गरेका छन् । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जारी गरेको वक्तव्यअनुसार अमेरिकाले आफ्ना दर्जनौँ व्यापारिक साझेदार राष्ट्रहरूमाथि १० देखि १२.५ प्रतिशतसम्मको नयाँ भन्सार महसुल लागू गरेको हो ।
आजै रातिदेखि लागू हुने नयाँ महसुल युरोप, चीन, भारतलगायत ६० वटा व्यापारिक साझेदार देशहरूबाट अमेरिका आयात हुने सामानहरूमा लागू हुनेछ। यी ६० देशहरूले अमेरिकाले गर्ने कुल आयातको ९९.४ प्रतिशत हिस्सा ओगट्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)