बढ्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ
setopati.com · Fri Jul 24 01:39:43 GMT 2026

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ। बिहीबार यसको भाउ एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)