प्राधिकरणले गर्यो अनलाइन सट्टेबाजीका दुई लाख एप बन्द
himalpress.com · Fri Jul 24 01:44:33 GMT 2026

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ।
सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)