१० अर्ब माथिको आयात हुने सूचीमा ३६ वस्तुको समूह
setopati.com · Fri Jul 24 02:03:00 GMT 2026

पछिल्लो आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार १५.८ प्रतिशतले बढेको छ। यो विगतका वर्षको जस्तै औसत वृद्धिदर हो।
तर भन्सार तथ्यांक अनुसार परिमाणतः व्यापार धेरै बढ्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)