रसुवाको बाढीपछि त्रिशूलीमा जलसतह बढ्यो, नारायणी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
lokaantar.com

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली नदीमा जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह करिब तीन मिटर बढेको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको छ। यसका कारण नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह थप बढ्न सक्ने सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)