बसपार्क घटना: युवतीले शौचालयमा थुनेर लुटिन्, भोलिपल्ट ग्राहक बनेर गरे हत्या
barnanmedia.com · Fri Jul 24 01:57:07 GMT 2026

साउन ३ गते काठमाडौँको बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कैलालीको धनगढीकी माछापोखरीमा बस्दै आएकी २५ वर्षकी युवती उक्त गेष्टहाउसमा मृत फेला परेकी थिइन्। गेस्टहाउसको कोठामा पलङभित्र उनको शव फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)