आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरीलाई निर्देशन गर्ने सिंह पक्राउ
baahrakhari.com · Sun Jun 28 12:04:00 GMT 2026

काठमाडौं । आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी अधिकारीलाई प्रभाव पादै आएका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन् । उनलाई कोटेश्वरको खरिबोट क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
आइतबार समेत आफू गृह मन्त्रालयको आधिकारिक व्यक्ति भन्दै प्रहरी कार्यालयमा अनावश्यक प्रवेश गर्न खोजेपछि पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)