रास्वपा तेह्रथुमको कार्यसमिति सर्वसम्मत चयन, सुमन बने सभापति
onlinekhabar.com · Sun Jun 07 02:22:02 GMT 2026

२४ जेठ, तेह्रथुम । रास्वपा तेह्रथुम जिल्ला समितिको प्रथम अधिवेशनले सुमन खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
सदरमुकाम म्याङलुङमा शनिबार अधिवेशन आयोजना गरिएको थियो । अधिवेशनबाट जिल्ला सभापतिमा सुमन खत्री, उपसभापतिमा दिपेन्द्र सिंघक, सचिवमा लिलम बस्नेत तथा सह–सचिवमा रणबहादुर थापा चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)