अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा
nepalnews.com · Fri Jul 24 02:21:32 GMT 2026

एजेन्सी। संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक कार्यक्रम स्थापना गर्ने ऐतिहासिक सम्झौता घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता साउदी अरबले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेपछि मात्र कार्यान्वयन हुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)