हरेक वर्षायाममा रोल्पा–सल्यान खण्डमा पहिरोको सास्ती
onlinekhabar.com · Fri Jul 24 02:13:45 GMT 2026

८ साउन, रोल्पा । मदन भण्डारी लोकमार्गअन्तर्गत रोल्पाको माडीचौरदेखि घर्तीगाउँ, जिनाबाङ हुँदै सल्यानको बागचौरसम्मको सडकखण्डमा हरेक बर्खायाममा पहिरोले सास्ती दिने गरेको छ ।
स्थानीयका अनुसार विशेषगरी माडीचौर–घर्तीगाउँ र घर्तीगाउँ–जिनाबाङ खण्डमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)