नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ
himalpress.com · Fri Jul 24 02:36:51 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र टनेल गोलभेँडा ३९ रुपैयाँ कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)