कालीमाटीमा अदुवा २३०, अकबरे खुर्सानी २५० रुपैयाँ प्रतिकिलो
himalpress.com · Fri Jul 24 02:39:36 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अदुवा प्रतिकिलो २३० रुपैयाँ कायम गरेको छ।
हरियो अकबरे खुर्सानी प्रतिकिलो २५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ६० रुपैयाँ, बुलेट खुर्सानी ५० रुपैयाँ र माछे खुर्सानी ७० रुपैयाँ तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)