रायो साग २००, सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो
himalpress.com · Fri Jul 24 02:38:13 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको थोक मूल्यअनुसार हरियो सागसब्जी र च्याउको मूल्य उच्च देखिएको छ।
रायो साग प्रतिकिलो २०० रुपैयाँ, पालुङ्गो र तोरीको साग १२०-१२० रुपैयाँ तथा हरियो धनियाँ ३०० रुपैयाँ निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)