अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
canadanepal.com · Fri Jul 24 02:48:36 GMT 2026

वासिङटन । यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि इरानलाई जिम्मेवार ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र हुथी दुवैलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पको यो चेतावनी तेहरान समर्थित हुथीहरूले रेड सीमा तेल ट्याङ्करहरूमाथि मिसाइल र ड्रोन आक्रमण गरेपछि आएको हो। उनीहरूले साउदी अरबमाथि नाकाबन्दी लगाएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)