पुनर्निर्माणका लागि मात्रै ५ अर्ब डलर आवश्यक
newsofnepal.com · Sun Aug 30 01:36:48 GMT 2026

काठमाडौँ ।
नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता, राहत सामग्री, प्राविधिक सहयोग र अरबौँ रुपैयाँ बराबरको आर्थिक सहयोगको प्रतिबद्धता आउन थालेको छ । उद्धार तथा राहतसँगै अबको सबैभन्दा ठूलो चुनौती पुनःस्थापना र पुनर्निर्माण बन्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)