अबदेखि नेपालमा भारतीय २ र ३ सय रुपैयाँ चल्ने, २५ हजारसम्म ल्याउन, लैजान र सटही गर्न पाइने !
arthasarokar.com · Fri Jul 24 02:56:43 GMT 2026
काठमाडौँ । अब नेपालमा पनि भारतीय रुपैयाँ (भारु) २ सय र ५ सयका नोट चल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार र ओसारपसारसम्बन्धी नयाँ र स्पष्ट व्यवस्था सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)