भारतमा युवा आन्दोलनका समर्थक सोनम वाङ्चुकले तोडे अनशन, के भन्छन् कक्रोच पार्टीका नेता
bbc.com · Fri Jul 24 03:01:09 GMT 2026
भारतका अभियानकर्मी सोनम वाङ्चुकले शिक्षामा सुधारको माग गर्दै युवाहरूले थालेको आन्दोलनको समर्थनमा गत २६ दिनदेखि बस्दै आएको अनशन गएराति तोडेका छन्।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वाङ्चुक – जसलाई 'सोनम सर' भनेर बढ्ता चिनिन्छ -ले "विभिन्न सर्तहरूबारे भएका लामा छलफल" अनि "देशमा सम्भावित हिंसा" रोक्न आफूले अनशन तोडेको लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)