४ पूर्वप्रधानमन्त्री पार्टी एकता गर्दै, निवर्तमान राष्ट्रपति पनि मिसिने पक्का
bishowkhabar.com · Sun Jun 28 12:16:11 GMT 2026

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भदौ २४ पछि मुलुकमा प्रतिगामी चलखेल बढेको भन्दै लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि वामपन्थी शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले प्रतिगमनलाई परास्त गर्न लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)