कुलपुरोहितबाट रुद्रीपाठ र झण्डा पूजा गर्दै बालुवाटार सरे प्रधानन्यायाधीश
baahrakhari.com · Sun Jun 28 12:11:51 GMT 2026

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा निजी निवासबाट बालुवाटारस्थित सरकारी निवास सरेका छन् । प्रधानन्यायाधीश शर्मा असार १३ गते शनिबार बिहान ७ः२० को साइत जुराएर बालुवाटार सरेका थिए ।
निवास प्रवेशपछि ११ः३० को शुभमुहुर्त पारेर झण्डा पूजा गरिएको थियो । प्रवेशका क्रममा सरकारी निवास बालुवाटारमा छोटो यज्ञ लगाएर शंखघण्ट बजाउँदै रुद्रीपाठ गरिएको थियो । पुरोहितबाट स्वस्ती शान्ति पनि गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)