हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव आह्वान
deshsanchar.com · Thu Jul 23 23:09:16 GMT 2026

काठमाडौँ- सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सुझाव माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)