घुससहित कर अधिकृत पक्राउ
deshsanchar.com · Fri Jul 24 00:45:46 GMT 2026

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)