सेलागाड खोला थुनिएर बस्तिमा पस्यो बाढी
setopati.com · Fri Jul 24 03:33:44 GMT 2026

बाजुरामा भारी बर्षाका कारण मध्यराति पहिरोले सेलागाड खोला थुनिएपछि बस्तिमा बाढी बसेको छ।
बिहान साढे ३ बजेतिर जिल्लाको बाजुरा बडिमालिका नगरपालिका–९ सेलागाडमा वर्षापछि घर माथिबाट झरेको पहिरोले सेलागाड खोला थुनिएर बस्तिमा पसेपछि उद्धारका लागि प्रहरी पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)