मधेशका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
lokaantar.com

मधेश प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो ।
मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)