नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर
khabarhub.com · Fri Jul 24 03:36:12 GMT 2026

भद्रपुर – गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)