बाढी पीडितका लागि अमेरिकाले थप ३६ लाख डलर बराबरको खाद्य सामग्री दिने
setopati.com · Sun Aug 30 01:43:46 GMT 2026

अमेरिकी सरकारले नेपालका बाढी पीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार विज्ञप्ती जारी गरी सहायता घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)