त्रिशूलीमा जलसतह ३ मिटर बढ्यो, नारायणी नदी आसपास सतर्कता अपनाउन आग्रह
lokaantar.com

रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको धादिङस्थित गल्छी बाढीमापन केन्द्रमा जलसतह ३ मिटर बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)