६ नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म कार्यमै रहन निर्देशन
nepalnews.com · Fri Jul 24 03:47:45 GMT 2026

काठमाडौं । सरकारले विभिन्न ६ देशमा कार्यरत नेपाली राजदूतलाई अर्को निर्णय नहुन्जेलसम्म स्वदेश नफर्कन निर्देशन दिएको छ। कार्यकाल पूरा गरेर नेपाल फर्कने तयारीमा रहेका उनीहरूलाई तत्कालका लागि सम्बन्धित मुलुकमै रहन भनिएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार बहराइन, बंगलादेश, ब्राजिल, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि नेपाली राजदूतलाई यस्तो निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)