बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा
khabarhub.com · Fri Jul 24 04:00:39 GMT 2026

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका नगरपालिका–९ का १३ परिवार विस्थापित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)