निर्यातभन्दा आयात तीव्र, व्यापार घाटा १६.६३ प्रतिशतले बढ्यो
ajakoartha.com · Fri Jul 24 04:14:00 GMT 2026

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
भन्सार विभागको तथ्यांकका अनुसार, सो अवधिमा आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगेको भने निर्यात १३.८१ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)