प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै
onlinekhabar.com · Fri Jul 24 04:13:49 GMT 2026

८ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्दैछन् ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)