रास्वपा सांसद डा. तोसिमा कार्की भन्छिन्: ‘प्रा. डा. गोविन्द केसीसँग सधैं थिएँ, छु र रहनेछु’
swasthyakhabar.com · Fri Jul 24 04:22:31 GMT 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रा. डा. गोविन्द केसीको आमरण अनसन तत्काल अन्त्य हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन्। उनले डा. केसीका जायज मागहरू ढिलाइ नगरी सम्बोधन गर्नुपर्ने बताउँदै सरकारले संवादमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. कार्कीले डा. केसीलाई आमरण अनसन बस्नुपर्ने अवस्था नै आउन नहुने उल्लेख गरिन्। उनले सरकारले डा. केसीलाई प्रत्यक्ष प्रधानमन्त्री, शिक्षामन्त्री तथा स्वास्थ्य मन्त्रीसँग छलफल गर्ने वातावरण सिर्जना गर्दै चिकित्सा शिक्षा सुधारका विषयमा सहकार्य गर्नुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)