खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता
barnanmedia.com · Fri Jul 24 23:39:39 GMT 2026

तल्लो तहका व्यापारदेखि ठूलो होटलसम्मको अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम, व्यापार व्यवसायीलाई जिम्मेवार बन्न र उपभोक्तालाई सचेत गराउनुपर्नेमा सुझाव दिइएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा शुक्रबार वीरेन्द्रनगरमा आयोजित गत आव ०८२÷०८३ मा वार्षिक प्रगति समीक्षा कार्यक्रममा सो सुझाव दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)