चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
canadanepal.com · Fri Jul 24 04:43:40 GMT 2026

झापा- ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो— आफ्नै स्वामित्वमा एक टुक्रा जमिन।
आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो— कुन दिन सरकारले उठिबास लगाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)