पानी पार्ने बादल काठमाडौं लगायत देशैभर फैलियो, अधिकांश भू–भागमा मुसलधारे वर्षा
bishowkhabar.com · Fri Jul 24 04:46:24 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)