इसराइललाई मान्यता दिनुपर्छ भनेपछि अमेरिका–साउदी आणविक सम्झौता अन्योलमा
setopati.com · Fri Jul 24 04:49:36 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँग भएको ऐतिहासिक आणविक सम्झौतामा नयाँ सर्त थपेपछि उक्त सम्झौताको भविष्य अन्योलमा परेको छ।
ट्रम्पले साउदी अरबले इसराइलसँग मान्यता दिएर कूटनीतिक सम्बन्ध स्थापना नगरे सम्झौता कार्यान्वयन नहुने भनेपछि साउदीको न्युक्लियर भविष्य अन्योलमा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)