आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल
khabarhub.com · Sat Jul 25 00:00:39 GMT 2026

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६ जुलाई २५ तारिख। असार शुक्ल पक्षको एकादशी तिथि । आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)